हातहतियार बुझाउन रौतहट प्रशासनको आग्रह
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय रौतहटले शान्ति सुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सबैलाई आग्रह गरेको छ। प्रशासनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...