तनहुँ जिल्ला प्रशासन: तीन महिनामा एक करोड राजस्व संकलन, ४३४ गुनासा फर्छ्यौट
तनहुँ । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु. एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले संघसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण...