प्रशासनको पत्रपछि ट्राफिक प्रहरी कार्यालय नभत्काई फर्क्यो महानगरको टोली
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको पत्रपछि थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय भत्किनबाट जोगिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरी कार्यालय आइतबार डोजर...