दोलखामा कर्फ्यु र निषेधाज्ञा हट्यो
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लामा लगाएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जेन जेड आन्दोलनका क्रममा देशव्यापी प्रदर्शनपछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै लगाइएको आदेश आज...