बाढीपीडितलाई राहत सामग्री दिनुअघि विवरण बुझाउन मोरङ प्रशासनको आग्रह
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री सहयोग गर्न इच्छुक दाताहरूलाई आधिकारिक विवरण उपलब्ध गराएर मात्र सामग्री ल्याउन आग्रह गरेको छ। प्रशासन कार्यालयले बुधवार...