मुसलधारे वर्षाको पूर्वानुमानपछि इलाम प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, इलामले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै मंगलबार दिउँसो मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले जारी गरेको...