सुनसरी घटनापछि सर्वपक्षीय छलफल जारी
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक जारी रहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार जिल्ला प्रशासन कार्यालयमा भइरहेको...