सिरहामा सरकारी जग्गा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सुनिश्चित गर्न अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयलाई आधार...