स्वर्णिम वाग्लेको दाबी : ‘संघीयता होइन, यसका विकृति पखाल्न चाहन्छौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संघीयताका विकृतिलाई पखालेरै छाड्ने बताएका छन्। जनकपुरमा आयोजित पार्टीको उद्घोष सभालाई सम्बोधन गर्दै उनले संविधानकै धारामा टेकेर संघीयताका विकृति पखाल्ने...