तीन विपक्षी दलद्वारा संसद् बैठक बहिष्कार
काठमाडौँ। विरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि केही विपक्षी पार्टीहरूले बैठक बहिष्कार गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति...