अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरिसकेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा उनले सुधारमुखी नीतिगत कदमहरू अघि बढाइएको स्पष्ट...