कास्कीमा जेन जेड प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
काठमाडौँ । कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा...