मन्त्रालयको संख्यासँगै एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती
काठमाडौँ । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । आजको क्याविनेटले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने निर्णय गरेको छ । अब कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...