सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्नेमा प्रहरी महानिरीक्षक कार्कीको जोड
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीसँगको बैठकमा प्रहरी...