प्रहरी संगठन नागरिकप्रति थप उत्तरदायी बन्नुपर्नेमा महानिरीक्षक कार्कीको जोड
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठन नागरिकप्रति थप उत्तरदायी, पीडितमैत्री र सेवामुखी बन्नु पर्ने बताएका छन् । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा...