नागरिकका गुनासो संकलन गर्दै रामपुर नगरपालिका
पाल्पा । नागरिकका गुनासो र अपेक्षा संकलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वडामा सुझावसहित गुनासो संकलन गर्ने उद्देश्यले अभियानका रूपमा कार्यक्रम...