२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह/श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन। नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको विपरीत रहेको उनीहरूको ठहर छ। संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको भावनाअनुसार समान तह/श्रेणीका कर्मचारीहरूको मर्यादाक्रम तीनवटै तहमा एउटै हुनु पर्ने उनीहरूको माग छ। 

तीनै तहमा कार्यरत निजामती कर्मचारीबिच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइएमा संघीय प्रशासनिक संरचना थप प्रभावकारी, कार्यशील हुने उपसचिवहरूको ठहर छ। 

यसैबिच, गृहमन्त्री अर्यालले जेन जेड आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको स्थलगत निरीक्षण गरेका छन्। 

क्षतिपछि भौतिक अवस्था र सञ्चालन व्यवस्थाबारे जानकारी लिनका लागि उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निरीक्षण गर्नु भएको हो। त्यस क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनको क्रममा कार्यालयमा भएको क्षति र हाल पुन:सञ्चालनका लागि भइरहेको व्यवस्थापनबारे ब्रिफिङ गर्नु भएको थियो। 

गृहमन्त्री अर्यालले क्षतिग्रस्त पूर्वाधार निर्माण तथा प्रशासनिक सेवा नियमित गर्ने कार्यमा संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।