उपाध्यक्ष डाँगीले भने-‘निजी ऊर्जा उत्पादकलाई विद्युत् प्राधिकरणले अप्ठ्यारो पार्यो’
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अड्चन पारेको भन्दै यस्तो व्यवहार नगर्न आग्रह गरेका छन्। आइतबार विद्युत प्राधिकरणको...