अर्थमन्त्री खनालले भने : ‘निजी क्षेत्रमाथि आक्रमण कुनै हालतमा ठिक होइन’
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले...