निर्वाचन प्रयोजनका लागि सीमित दल र उम्मेदवारले मात्र खोले बैंक खाता
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका सबै उम्मेदवार तथा राजनीतिक दललाई अनिवार्य रूपमा बैंक खाता सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म सीमित सङ्ख्याले मात्र खाता खोलेको पाइएको छ।...