मतदानपछि उम्मेदवारहरू निर्वाचन क्षेत्रमा : प्रचण्ड, गगन र रवि पुगे, बालेन फर्किए, ओली झापा नजाने
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान प्रक्रिया जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान उत्साहजनक रूपमा अघि बढिरहेको जानकारी निर्वाचन आयोगले दिएको छ। मतदान सुरु भएयता...