निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ। निर्वाचन आयोगले भोलि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। आयोगका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण...