सरकार बनेको सय दिनभित्र सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ता गर्ने रास्वपाको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए सहकारी संस्थामा समस्या भोगिरहेका बचतकर्ताको रकम छोटो अवधिमै फिर्ता गराउने प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीले सरकार...