निर्धारित समयमै निर्वाचन हुनुपर्नेमा ओलीको जोड
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै...