गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा...