१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्फ्युका कारण सुनसरी जिल्ला अदालतको सेवा बन्द, तारिख र हदम्याद नगुज्रिने

अ+ अ-

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु जारी गरेपछि सुनसरी जिल्ला अदालतको सम्पूर्ण कामकाज स्थगित भएको छ।

अदालतले सूचना जारी गर्दै सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी र न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा तथा सार्वजनिक हितलाई ध्यानमा राखी आजका सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १२ गते बेलुका ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै अदालतका सेवाहरू बन्द गरिएका हुन्।

सूचना अनुसार, आज अदालतमा उपस्थित हुनुपर्ने, म्याद वा तारेख भएका व्यक्तिहरूको हकमा हदम्याद र तारेख गुज्रने छैन ।

0 Comments