‘पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैन’ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र मौलाएको अनुशासनहीनता र आन्तरिक गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमवारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...