यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ६ बुँदे निर्णय (पूर्णपाठ)
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ । ६ साउनको मध्यरातमा...