‘जबज स्कुल चलाएर वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी तयार गर्छौँ’-प्रदीप ज्ञवाली
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन-आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको शपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञवाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष शपथ...