सुहाङ नेम्वाङले भने-‘कारागारमा नाइके राख्ने कानुनी व्यवस्थाले आश्चर्यमा परेको छु’
काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनै पनि देशमा नभएको कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् । बुधबार बसेको...