उपप्रधान वा ऊर्जा मन्त्रीले जवाफ दिने सत्ताधारीको प्रस्ताव विपक्षीद्वारा अस्वीकार
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमानका विषयमा विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराए पनि विपक्षी दलले अस्वीकार गरेको जानकारी दिएका छन् । अदालतमा गइसकेको विषयमा...