आज नेकपामा समाहित हुँदै आहुतीको साथ छाडेका नेताहरू
काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू आज नेकपामा समाहित हुने भएका छन्। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा पार्टी छाडेका...