‘विप्लव’ले भने : ‘कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको छ’
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको बताएका छन् । समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबिचको एकताबारे अनेक प्रचार भइरहेको भन्दै उनले शुक्रबार सामाजिक सञ्जाल...