‘जेन जेड युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने माग राख्ने जेन जेड युवाको अभिभावक नै नेकपा भएको बताएका छन् । नेकपा र...