नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच एकताको औपचारिक घोषणा
काठमाडौँ । जेन जेड आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण देखा परिरहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच पनि एकताको औपचारिक घोषणा हुने भएको...