महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...