काँग्रेसको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुग्यो गगन-विश्वको पत्र
काठमाडौँ । विशेष महाधिवेशन पक्षधर आधिकारिक काँग्रेस भएको दाबी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा पत्र पठाएका छन्। थापा र शर्माले बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको दाबी गर्दै...