गगन थापाले भने : ‘काँग्रेसमा कोही बा छैन, बोल्न छाड्दैनौँ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् ।उनले काँग्रेसमा नबोल भनेर कसैले भन्दै गर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको...