भ्रष्टाचार मुद्दा दर्तालगत्तै स्वतः निलम्बन हुने व्यवस्था गर्ने गगन थापाको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका नेता र सदस्य स्वतः निलम्बन हुने प्रस्ताव अघि सारेका छन्। सोमबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा...