काँग्रेसमा नियमित र विशेष महाधिवेशन मागकर्ताबीच छलफल
काठमाडौँ। नेपाली काँग्रेसमा चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका संस्थापन पक्षका केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरले छलफल गरेका छन् । दुई पक्षबीच सोमबार बिहान करिब चार घण्टा छलफल भएको केन्द्रीय...