पर्वहरूले समाजमा एकता र सद्भावना बढाउँदै आएका छन् : कावा सभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइने पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गरेका छन् । उधौली र य:मरि पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले...