सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ । महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी...