२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको छलफल, पूर्वाधार क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार सकारात्मक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कार्यान्वयनका विषयमा नेपाल निर्माण व्यवसायी महासंघ का पदाधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटवार्तामा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रलाई आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार विकासको प्रमुख आधारका रूपमा उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यवहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए।

उनले विकास आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायलाई पारदर्शी, जिम्मेवार, मर्यादित र परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गर्दै सरकार, निर्माण व्यवसायी तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

छलफलमा महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

महासंघका प्रतिनिधिहरूले निर्माण उद्योगले सामना गरिरहेका भुक्तानी व्यवस्थापन, ठेक्का सञ्चालन, म्याद थप, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ पहुँच तथा लगानीसँग सम्बन्धित चुनौतीबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए। उनीहरूले निर्माण क्षेत्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने आवश्यकता पनि औँल्याएका छन्।

Leave a Reply