प्रहरी महानिरीक्षक दीपकको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापा प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको...