तिब्बततर्फ पानीको बहाव पुनः बढेको सूचना, तत्काल सतर्क रहन नेपाल प्रहरीको आग्रह
काठमाडौँ । तिब्बततर्फ पानीको बहाव पुनः बढेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ। नेपाल प्रहरीले जारी...