सुनिता डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता, सहरी तथा सडक सुरक्षामा सहकार्य विस्तार गर्ने सहमति
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षासम्बन्धी कार्यमा समन्वय सुदृढ बनाउने विषयमा सहमति जुटेको छ । यस सन्दर्भमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक...