‘प्रेस’ अंकित सवारी र नक्कली नोटका बन्डल प्रयोग गरी ठगी गर्ने समूह पक्राउ
काठमाडौँ । वित्तीय ठगीको योजनासहित गतिविधि गरिरहेको आशंकामा नेपाल प्रहरीले झापाबाट सात जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा ६ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेका...