गृहमन्त्री अर्यालको स्पष्ट सन्देश: ‘प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौँ’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको उद्देश्य नेपाल प्रहरीलाई नियन्त्रणमा राख्नु होइन, क्षमतावान् र व्यावसायिक बनाउनु रहेको बताएका छन्। उनले गृह मन्त्रालय प्रहरीका लागि निर्देशन दिने निकाय मात्र नभई संरक्षण...