नेपाल प्रहरीको लिखित परीक्षामा अनियमितता गर्ने १० जनाको परीक्षा रद्द
काठमाडौँ। लोक सेवा आयोगले नेपाल प्रहरीको लिखित परीक्षामा अनियमितता गर्ने १० जना उम्मेदवारको परीक्षा रद्द गरेको छ। साथै उनीहरूलाई आयोगबाट लिइने कुनै पनि परीक्षामा आगामी तीन वर्षसम्म उम्मेदवार हुन नपाउने...