सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच व्यवसायीका माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि संघले सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम रोकिएको छ। संघले...